RSS
Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

हब्सी धावक

एउटा खेलाडीले आफ्नो गुरुलाई सोध्यो हब्सी धावकहरु किन यति घेरै च्याम्पियन हुन्छन् - दौडमा फर्स्ट भएन भने नुहाउनु पर्छ भनेर कोचले उनिहरुलाई भनेका हुन्छन त्यसैले गुरुले उत्तर दियो।

पसले

एक दिन एउटा पसले मरेछ , यमराजको अगाडी पुगेपछि यमराजले पसलेलाई सोधेछ,’ भन् तिमी कहाँ जान चाहान्छौ ? पसले,’ म स्वर्ग पनि जान चाहान्न र नर्क पनि जान चाहान्न , बरु म (स्वर्ग र नर्कको) बिचमै बस्छु र पसल थाप्छु अनि दुबैतिरको ग्राहक मेरो पसलमा आँउछन् ।

६४ वटा दाँत

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’ मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’ ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलो भन्यो ।